एट्लेटिको मड्रिडको हालसम्मकै फराकिलो जित

१२ भदौ, एजेन्सी । एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा आफ्नो सबैभन्दा ठूलो अवे जित निकालेको छ । सोमबार राति भएको खेलमा कीर्तिमानी जित निकाल्ने क्रममा एट्लेटिकोले रायो भालेकानोलाई ७–० गोलले हरायो । यसअघि सन् २०१३ मा गेटाफेलाई ७–० को फराकिलो अन्तरले नै हराएको थियो । एन्टोनी ग्रिजम्यान, मेम्फिस डेपे र नाहुएल मोलिनाले गरेपछि एट्लेटिको ३६… Continue reading एट्लेटिको मड्रिडको हालसम्मकै फराकिलो जित

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.