३२ जेठ, काठमाडौँ । तनहुँको व्यास नगरपालिकामा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित भएको छ । मतगणना पर्सि असार २ गतेका लागि तय भएको थियो । मेयर वैकुण्ठ न्यौपानेले मतदान रोक्न दिएको रिटअनुसार मतदान स्थगित गरेको उच्च अदालत पोखराका सह–रजिस्ट्रार विश्व पौडेलले जानकारी दिए । मेयरमा पराजित दीपकराज जोशीको रिटमा उच्च अदालतले गएको जेठ… Continue reading तनहुँको व्यासमा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित
Tag: #मतगणना स्थगित
सल्यानमा मतगणना स्थगित, पुनः गणना गर्न कांग्रेसको माग
१ जेठ, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मत गणना स्थगित भएको छ । वडानम्बर १ र २ को मतगणनामा गडबढ भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको छ । मतगणना स्थल बाहिर कांग्रेसले नाराबाजी गरेको छ भने पुनः मत गणना गर्न माग गरेको छ । अहिले सर्वदलीय बैठकको बस्ने तयारी भइरहेको छ ।… Continue reading सल्यानमा मतगणना स्थगित, पुनः गणना गर्न कांग्रेसको माग