तनहुँ बस दुर्घटना : मृतकको संख्या २० पुग्यो (अपडेट)

७ भदौ, विराटनगर । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको थियो । युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय पर्यटक बोकेको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको थियो । गण्डकी प्रदेश… Continue reading तनहुँ बस दुर्घटना : मृतकको संख्या २० पुग्यो (अपडेट)

तनहुँको व्यासमा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित

३२ जेठ, काठमाडौँ । तनहुँको व्यास नगरपालिकामा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित भएको छ । मतगणना पर्सि असार २ गतेका लागि तय भएको थियो । मेयर वैकुण्ठ न्यौपानेले मतदान रोक्न दिएको रिटअनुसार मतदान स्थगित गरेको उच्च अदालत पोखराका सह–रजिस्ट्रार विश्व पौडेलले जानकारी दिए । मेयरमा पराजित दीपकराज जोशीको रिटमा उच्च अदालतले गएको जेठ… Continue reading तनहुँको व्यासमा मेयरका लागि भएको चुनावको मतगणना पुनः स्थगित

तनहुँ, चितवन र बारा कसले कति मत ल्याए ?

११ वैशाख,काठमाण्डौ । आइतबार सम्पन्न चितवन २, बारा २ र तनहुँ १ को मतगणना जारी रहेको छ । सुरुवाती मतगणनामा दुई स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । भने एक क्षेत्रमा जनमतले अग्रता लिएको छ । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले… Continue reading तनहुँ, चितवन र बारा कसले कति मत ल्याए ?