परीक्षण बिना नै गर्भवतीको पित्तथैलीको शल्यक्रिया गरिएको भन्दै मधेश प्रदेश सभाले छानबिन गर्ने

२१ असार, जनकपुरधाम । मधेश प्रदेश सभाले परीक्षण बिना नै गर्भवतीको पित्तथैलीको शल्यक्रिया गरिएको भन्दै घटना बारे छानबिन गर्ने भएको छ ।प्रदेश सभाको बैठकमा सांसदहरुले प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सकले गम्भीर लापरबाही गरेको भन्दै कारबाहीको माग गरेपछि सभामुख सरोजकुमार यादवले छानबिन गर्न महिला, बालबालिका तथा सामाजिक न्याय समितिलाई निर्देशन दिएका छन् । सभामुख यादवले घट्नाको छानबिन… Continue reading परीक्षण बिना नै गर्भवतीको पित्तथैलीको शल्यक्रिया गरिएको भन्दै मधेश प्रदेश सभाले छानबिन गर्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.