आज ४ प्रदेशमा वर्षाः सुदूरपश्चिममा पश्चिमी वायु

२१ असोज ,काठमाण्डौ। नेपालबाट मनसुन बाहिरिने क्रम सुरु भएपनि हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भूभाग तथा आसपासको क्षेत्रमा बनेको न्यून… Continue reading आज ४ प्रदेशमा वर्षाः सुदूरपश्चिममा पश्चिमी वायु

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.