मनोज पाण्डेलाई बाल यौन दुर्व्यवहारमा पुर्पक्षको लागि थुनामा पठाउन आदेश

६ असार,काठमाडौं । काठमाडौं जिल्ला अदालतले मनोजकुमार जैसी भन्ने मनोज पाण्डेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई काठमाडौं अदालतले सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। न्यायाधीश प्रकाश ढुंगानाको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले बताए। यस्तै बाल यौन दुर्व्यवहारको मुद्दामा… Continue reading मनोज पाण्डेलाई बाल यौन दुर्व्यवहारमा पुर्पक्षको लागि थुनामा पठाउन आदेश

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.