मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ?

२६ मंसिर , काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ । श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने… Continue reading मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ?

मन्त्रिपरिषद् विस्तार आज पक्का, को–को बन्दैछन् मन्त्री ?

१७ चैत, काठमाण्डौ । लामो रस्साकस्सी र विवादपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो। आज दिउँसो ३ बजे मन्त्रीहरुलाई शपथ गराउने गठबन्धनको तयारी रहेको एक नेताले बताएका छन् । बालुवाटारमा बुधबार बसेको बैठकमा… Continue reading मन्त्रिपरिषद् विस्तार आज पक्का, को–को बन्दैछन् मन्त्री ?

प्रचण्ड मन्त्रीको टुंगो नलगाई किन चितवन हिडे ?

१६ चैत, काठमाण्डौ । लामो समयको पर्खाईपछि आज मन्त्रिपरिषद् विस्तार हुने भनिएको छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएसँगै आज मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् । नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको बताइएको छ । सरकारमा नौ दल सहभागी हुने भएका छन् । यसअघि बुधबार पनि मन्त्री परिषद् विस्तार हुने बताइएको थियो… Continue reading प्रचण्ड मन्त्रीको टुंगो नलगाई किन चितवन हिडे ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.