असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको कृषि मन्त्रीको भनाइ

३० जेठ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् । नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले असारको अन्तिमसम्म मल आउने सम्भावना रहेको बताएका हुन् । उनले मल ल्याउने ग्यारेन्टी गर्न… Continue reading असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको कृषि मन्त्रीको भनाइ

कृषकहरुलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ

२९ जेष्ठ, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिए । ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण… Continue reading कृषकहरुलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.