बालेन र हर्क प्रचण्डका सबैभन्दा नजिकका मान्छे

१४ फागुन, काठमाण्डौ । देशको प्रधानमन्त्री बनेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पक्राउ गर्न तयार भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमहल दाहाल प्रचण्ड तिनै बालेनलाई आफ्नो मान्छे भन्दै देशकै कार्यकारी बनाउने पक्षमा उभिएका छन् । माओवादीले गत सोमबार झापाको कचनकवलबाट सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित पूर्वपश्चिम तराई–मधेस जागरण अभियानको क्रममा तेस्रो दिन बुधबार… Continue reading बालेन र हर्क प्रचण्डका सबैभन्दा नजिकका मान्छे

चलचित्र ‘लाज शरणम्’मा बालेनको हिप–हप गीत

१९ पुष , काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयरका रुपमा महानगरवासी मात्रै होइन देशभरका आमजनताबाट समेत समेत अपार प्रशंसा बटुलिरहेका बालेन्द्र शाह बालेनले चलचित्र क्षेत्रमा नयाँ पाइला चाल्दै पाश्र्व गायनमा डेब्यु गरेका छन् । आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार पारिएको हिप–हप गीतसहित उनी चलचित्र ‘लाज शरणम्’मा देखिने भएका हुन् । मेयर बालेन्द्र शाह ¥यापर पनि… Continue reading चलचित्र ‘लाज शरणम्’मा बालेनको हिप–हप गीत

बालेनसँग प्रधानमन्त्रीले फेरि निहुँ खोजे

२ पुष ,काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बीचको सम्बन्ध सार्वजनिक रुपमा हेर्दा पानी बाराबारको जस्तो देखिन्छ । केही महिनाअघिसम्म सामाजिक संजाल र सार्वजनिक समारोहमा एकअर्काको खिसीट्युरी गर्न पछि नपरेका प्रधानमन्त्री र मेयर पछिल्लो दुई महिना यता भने एकअर्काप्रति मौन देखिएका थिए । काठमाडौं महानगर संघीय राजधानीमै भएपनि दुई… Continue reading बालेनसँग प्रधानमन्त्रीले फेरि निहुँ खोजे

बालेनले एउटा कानून कार्यान्वयन गर्दा १९ हजारले पाए Scholarship

२४ जेठ, काठमाण्डौ। काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाह बालेनले एउटा कानून कार्यान्वयन गर्दा १९ हजार जना विद्यार्थीले छात्रबृत्ति पाएका छन् । मेयर बालेनले एउटा कानून कार्यान्वयन गर्दा महानगरकै इतिहासमा पहिलो पटक १८ हजार ४ सय २२ जनाले छात्रबृत्ति पाएको बताएका छन् । उनले भनेका छन् , गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका… Continue reading बालेनले एउटा कानून कार्यान्वयन गर्दा १९ हजारले पाए Scholarship

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.