बालेनलाई असफल बनाउने प्रयास ?सरकारले दिएन प्रशासकीय अधिकृत

१४ फागुन, काठमाण्डौ । सरकारले एकैचोटि ७८ सहसचिवको सरुवा गरेको छ । एकै पटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गर्दा पनि काठमाडौं महानगरले भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन सकेन । १२ फागुनमा बसेको मन्त्रिपरिषद्ले सरुवा गरेको सहसचिवको सूची बिहीबार सार्वजनिक भएको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कारबाही गरेपछि करिब २ महिनादेखि काठमाडौंले नयाँ… Continue reading बालेनलाई असफल बनाउने प्रयास ?सरकारले दिएन प्रशासकीय अधिकृत

बालेनको नजर अब होर्डिङबोर्ड माथि

१६ भदौ , काठमाडौं । काठमाडौं महानगरका अवैध संरचना हटाउने अभियानमा रहेका मेयर बालेन्द्र साह बालेनको नजर अब होर्डिङबोर्डमाथि परेको छ ।  काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका होर्डिङबोर्ड हटाउन सुरु गरेको छ ।   बानेश्वर वा त्रिपुरेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरेको महानगरले   त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड हटाएको छ। मापदण्डविपरित होर्डिङ बोर्ड राखिएको… Continue reading बालेनको नजर अब होर्डिङबोर्ड माथि

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.