पुटिनको शत्रुदेशमा मोदी, ट्रेनबाट जाने,जेलेन्स्कीसंग ७ घण्टा विताउने

६ भदौ , विराटनगर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज पोल्याण्डबाट युक्रेनको यात्रामा निस्कदैछन् । युक्रेन त्यही देश हो जुन भारतको परम मित्र रुसको शत्रु हो र अहिले दुईबीच युद्ध जारी छ । मोदी आज राती स्पेशल ट्रेनबाट यूक्रेनको राजधानी किभ पुग्नेछन् । यस विशेष ट्रेनको नाम ‘रेल फोर्स वन’ हो । यो सामान्य रेल होइन… Continue reading पुटिनको शत्रुदेशमा मोदी, ट्रेनबाट जाने,जेलेन्स्कीसंग ७ घण्टा विताउने

मोदी आउने खुसीमा युक्रेनले मस्कोमा ड्रोन र मिसाइल बर्षायो

४ भदौ , एजेन्सी । भारतीय प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाँदै गर्दा मस्कोमा अहिलेसम्मकै ठूलो हमला भएको छ ।उनी अगस्ट २१ र २२ गते पोल्याण्डको भ्रमण सकेर युक्रेन प्रस्थान गर्नेछन् । उनी अगस्ट २३ मा त्यहाँ पुग्नेछन् । ४५ वर्षपछि भारतीय प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री युक्रेन पुग्नु अघि भने युक्रेनले… Continue reading मोदी आउने खुसीमा युक्रेनले मस्कोमा ड्रोन र मिसाइल बर्षायो

मोदीले गरे मायादेवी मन्दिरमा पूजाअर्चना

जेठ २, रुपन्देही । लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन । प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि पूजाअर्चना गरिन। दुवै देशका प्रधानमन्त्रीले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरूले बुद्ध वन्दना गरेका थिए । भारतका विशिष्ट अतिथिले मायादेवी मन्दिर परिसरमा रहेको पवित्र सरोवरको परिक्रमा… Continue reading मोदीले गरे मायादेवी मन्दिरमा पूजाअर्चना

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.