२५ मंसिर, काठमाण्डौ। नेपालमा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीको विवाहलाई लिएर तडकभडक धेरै भयो भन्दै माओवादी भित्रैबाट आलोचना भइरहेका बेला छिमेकी मुलुक भारतका प्रधानमन्त्रीले भने बधाई तथा शुभकामना संदेश पठाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रचण्ड’की नातिनी तथा गंगा दाहालकी छोरी स्मिताको विवाहका लागि शुभकामना दिएका हुन् । गंगा… Continue reading मोदीसँग ओली भन्दा प्रचण्ड नजिक
मोदीसँग ओली भन्दा प्रचण्ड नजिक