१६ पुष ,विराटनगर । विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ को अन्तिम दिन आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को स्वागत स्वरुप आज सोमबार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा गायकहरु सुशान्त क्षेत्री, प्र्रवलदिप विश्वास, द म्युजिकल म्याजिक अफ उर्गेन डोङ… Continue reading विराट एक्सपो आज सकिदै, के छ अन्तिम दिन ?
Tag: #मोरङ ब्यापार संघ ट्रेड एक्स्पो
विराट एक्सपोमा वाङ्देन,सर्मपण र डिजे तामाको प्रस्तुती
१५ पुष ,विराटनगर । विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ मा आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । आइतबार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायकहरु वाङ्देन शेर्पा , डिजे तामा साथै इन्डिया बेस्ट डान्सर ३ का विजेता सर्मपण लामाको प्रस्तुती रहन आयोजकले जनाएको छ।… Continue reading विराट एक्सपोमा वाङ्देन,सर्मपण र डिजे तामाको प्रस्तुती
विराट एक्सपोमा आज Kutumba Band,Asmita Adhikari को प्रस्तुती
१४ पुष ,विराटनगर । गत शुक्रबारदेखि विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ मा आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । आज शनिवार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायिका Asmita Adhikari , गायक Rajan Raj Siwakoti साथै Kutumba Band को प्रस्तुती रहन आयोजकले जनाएको… Continue reading विराट एक्सपोमा आज Kutumba Band,Asmita Adhikari को प्रस्तुती
विराट एक्सपोमा आज Sadikshya kattel,John and The Locals को प्रस्तुती
१३ पुष ,विराटनगर । गत शुक्रबारदेखि विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ मा आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । आज शुक्रबार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायिका Sadikshya kattel, John and The Locals साथै Sandy and Brand को प्रस्तुती रहन आयोजकले जनाएको छ। एक्स्पोमा… Continue reading विराट एक्सपोमा आज Sadikshya kattel,John and The Locals को प्रस्तुती
विराट एक्स्पोमा chhewang Lama & band, Melina Rai को प्रस्तुती
१२ पुष ,विराटनगर । गत शुक्रबारदेखि विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ मा आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । बिहिबार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायिका मेलिना राई, chhewang Lama & band साथै karna Raj Giri लगायतको प्रस्तुती रहन आयोजकले जनाएको छ। एक्स्पोमा… Continue reading विराट एक्स्पोमा chhewang Lama & band, Melina Rai को प्रस्तुती
विराटनगरको ट्रेड एक्स्पोमा आज स्वप्न सुमनले तताउने
१० पुष ,विराटनगर । शुक्रबारदेखि विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ मा आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । मंगलबार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायक स्वप्न सुमन,गायिका साहिमा श्रेष्ठ साथै द इलिमेन्टस् व्यान्ड लगायतको प्रस्तुती रहन आयोजकले जनाएको छ। एक्स्पोमा सोमबार चर्चित… Continue reading विराटनगरको ट्रेड एक्स्पोमा आज स्वप्न सुमनले तताउने
विराटनगरमा जारी ट्रेड एक्स्पोमा आज जम्बो सांगितिक प्रस्तुती
९ पुष ,विराटनगर । शुक्रबारदेखि विराटनगरमा सुरु भएको मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ विराटनगरमा जारी छ । दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने एक्स्पोमा आज सोमबार भने चर्चित गायक गायिकाहरुको ओइरो लाग्ने भएको छ । आजको क्रिसमस डे विशेष कार्यक्रममा चर्चित गायिका आस्था राउत , रचना रिमाल , Rock heads व्यान्ड… Continue reading विराटनगरमा जारी ट्रेड एक्स्पोमा आज जम्बो सांगितिक प्रस्तुती
विराटनगरमा जारी ट्रेड एक्स्पोमा आज एलिना चौहान र महेश काफ्लेको लाईभ म्युजिक
८ पुष ,विराटनगर । शुक्रबारदेखि विराटनगरमा सुरु भएको मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ विराटनगरमा जारी छ । दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने एक्स्पोमा आज भने चर्चित गायिका एलिना चौहान र गायक महेश काफ्लेको सांगितिक प्रस्तुति रहने बताईएको छ । पुस १६ समेतसम्म आयोजना हुने एक्स्पोमा स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन, ऊर्जा… Continue reading विराटनगरमा जारी ट्रेड एक्स्पोमा आज एलिना चौहान र महेश काफ्लेको लाईभ म्युजिक
मोरङ ब्यापार संघ ट्रेड एक्स्पोको दोस्रो दिन, मेला हेर्न दर्शकको घुँइचो
७ पुष ,विराटनगर । मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ विराटनगरमा जारी छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि एक्स्पोको सुरुआत भएको थियो । पहिलो दिनजस्तै आज दोस्रो दिन पनि एक्स्पो भिजिट गर्न जानेको संख्या बाक्लो देखियो । शनिबार विदा परेकाले बालबालिकासहित अभिभावकहरु पनि शंकरपुरस्थित एक्स्पोमा पुगेका छन् । मोरङ व्यापार संघले यसपटकदेखि… Continue reading मोरङ ब्यापार संघ ट्रेड एक्स्पोको दोस्रो दिन, मेला हेर्न दर्शकको घुँइचो