१० मंसिर, काठमाण्डौ । धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध विरोध प्रदर्शन गरिरहेका जेन–जीमाथि आक्रमण भएको छ । बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लैजाने क्रममा जेन–जी मार्गनजिक युवाहरूले प्रदर्शन गरिरहेका थिए । जेन–जीको प्रदर्शनस्थलमा मोटरसाइकल ¥याली रोकेर एमालेनिकट युवा संघका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् । सो क्रममा जेन–जी अगुवा सरिता जोशीलगायत केही सामान्य घाइते भएका… Continue reading धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण