रविलाई देशको चिन्ताःओली–राणा–देउवाकै शासनमा देशको बेहाल

१९ कार्तिक, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपपप्रधान तथा गृहमन्त्री रवि लामिछाने दुई साता भन्दा लामो समयदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुशन्धानका लागि प्रहरीले कास्की अदालतबाट लिएको पछिल्लो ७ दिनको समय १४ गते नै सक्किसकेको छ । तर तिहार बिदाका कारण अदालत समेत बन्द… Continue reading रविलाई देशको चिन्ताःओली–राणा–देउवाकै शासनमा देशको बेहाल

रविको प्रतिवेदनः प्रदेश काम लागेन, माग गरे मध्यावधि

१४ मंसिर,काठमाण्डौ । गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार ५ वर्ष रहने र यही सरकारले जनताको जिवनस्तरमा अविस्मरणीय परिर्वतनको आभास दिलाउने आश्वासन दिइरहेका बेला नयाँ तर जनताले अपार साथ दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने मध्यावधि निर्वाचनको वकालत गरेका छन् । उनले चुनावका लागि चार वर्ष प्रतिक्षा गर्नुभन्दा… Continue reading रविको प्रतिवेदनः प्रदेश काम लागेन, माग गरे मध्यावधि

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.