३० पौष,काठमाण्डौ । पछिल्लो समय मात्रै गृहमन्त्रालयको निर्देशनपछि पूर्वका २३ वटा अवैध क्रसर उद्योग बन्द भएको अवस्थामा न्यायको आशा राख्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग त्यही अवैध उत्खनन रोक्ने अभियानका क्रममा मारिएका एक युवकको परिवारले भेट गरेको छ । धनुषा औराही खोलामा बालुवा–गिट्टी दोहन रोक्न र चुरे संमक्षणको एक्लो अभियानमा लाग्दा तीन वर्षअघि मारिएका ओम… Continue reading के रविले दिलीप महतोलाई न्याय दिलाउँलान् ?
के रविले दिलीप महतोलाई न्याय दिलाउँलान् ?