२३ असोज, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उठ्ने भएका छन् । उनका सहयोगी दीपक बोहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हो । चुनावको मनोनयन दर्ता गर्ने दिनमा उनले आफ्नो उम्मेदवारी फाइनल गरेका हुन् । काठमाडौंका २ र ३ तथा चितवनका २… Continue reading रवि लामिछानेले चितवनबाट २ मा उम्मेदवारी दिदैं
रवि लामिछानेले चितवनबाट २ मा उम्मेदवारी दिदैं