दुर्गा प्रसाईंलाई ५ बुँदे पत्रः राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह

८ पुष , काठमाण्डौ । आफ्ना माग पूरा नभएका शसक्त आन्दोलन गर्नै चेतावनी दिँदै आएका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा भनेको छ। प्रसाईलाई प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल नेतृत्वको उच्च स्तरीय समितिले पठाएको पत्रमा माग… Continue reading दुर्गा प्रसाईंलाई ५ बुँदे पत्रः राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.