बीपीको शालिकमा कालोमासो

२४ चैत , काठमाण्डौ । प्रदर्शनीका नाममा काठमाडौंको तिनकुनेमा हिंसा मच्चाएर सर्वत्र आलोचित भइरहँदा पनि राजावादीहरुले त्यस्तो हर्कत अझै छाडेका छैनन् । अहिलेको व्यवस्था र नेताहरुविरुद्ध जाइलाग्ने कुरालाई उनीहरुको राजनीतिक अभिष्टका लागि सामान्य मान्न सकिए पनि यस लोकमै नरहेका नेपाली जनताले आदर्श मान्ने नेताको शालिकमा उनीहरुले कालोमोसो दलेका छन् । यसले राप्रपा र राजावादीहरुभित्र रहेको… Continue reading बीपीको शालिकमा कालोमासो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.