१० भदौ , काठमाण्डौ । प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाविरुद्ध कुनै प्रमाण भए उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ। राणाविरुद्ध संसद् सचिवालयमा पेस भएको महाअभियोग ‘अध्ययन’ गरिरहेको समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन भनेको हो। बिहीबार बसेको महाअभियोग सिफारिस समितिको… Continue reading चोलेन्द्रविरुद्धका प्रमाण दिन सार्वजनिक सूचना
चोलेन्द्रविरुद्धका प्रमाण दिन सार्वजनिक सूचना