संघीयता खारेजीको माग गर्दै पोखराको पृथ्वीचोकमा राप्रपाले गर्यो विरोध प्रर्दशन

१४ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेजीको माग गर्दै पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक, एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले पृथ्वीचोकमा १० मिनेट चक्काजाम समेत गर्‍यो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका… Continue reading संघीयता खारेजीको माग गर्दै पोखराको पृथ्वीचोकमा राप्रपाले गर्यो विरोध प्रर्दशन

सनातन हिन्दुराष्ट्र पहिचानको माग राख्दै सडकमै ओर्लियो राप्रपा

६ साउन, काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न मागहरु राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने उसको माग छ ।यस्तै महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर… Continue reading सनातन हिन्दुराष्ट्र पहिचानको माग राख्दै सडकमै ओर्लियो राप्रपा

राप्रपाको केन्द्रीय समितिको बैठक साउन ५ र ६ मा हुने

१७ असार ,काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्नेछ ।नेता मोहन श्रेष्ठका अनुसार बैठकमा स्थानीय तह चुनावको समीक्षा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तयारीलगायत विषयमा छलफल हुनेछ । बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने उनले बताए ।देशैभरबाट सहभागी हुने नेताले… Continue reading राप्रपाको केन्द्रीय समितिको बैठक साउन ५ र ६ मा हुने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.