श्रीलङ्कामा लाखौँलाई खाद्यान्न सहायताको खाँचोः राष्ट्र सङ्घ

३ असार, एजेन्सी । संयुक्त राष्ट्र सङ्घले श्रीलङ्काका गर्भवतीका लागि खाद्यान्न सहायता पठाउन थालेको छ । राष्ट्र सङ्घका अनुसार श्रीलङ्काका पाँचमध्ये चार जनाले खर्च धान्नका लागि खाना खान नै छोड्न थालेका छन् । राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम डब्लूएफपीले ‘जीवन बचाउने सहयोग’ अन्तर्गत झण्डै दुई हजार गर्भवतीलाई खाद्यान्न सहयोग वितरण गर्न थालेको जनाएको छ ।… Continue reading श्रीलङ्कामा लाखौँलाई खाद्यान्न सहायताको खाँचोः राष्ट्र सङ्घ

युक्रेनको सेभेरोदोनेत्स्कमा फसेका हजारौँ नागरिकहरूको उद्धारमा कठिनाई

२ असार, एजेन्सी । पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क सहरमा हजारौँ नागरिक फसेका र उनीहरूको उद्धारमा कठिनाइ देखिएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । युद्धका क्रममा सहरलाई जोड्ने सबै पुल ध्वस्त पारिएकाले झन्डै १२ हजारलाई बाहिर निकाल्न मुस्किल भएको राष्ट्र सङ्घको भनाइ छ । युद्धग्रस्त क्षेत्रमा फसेकामध्ये धेरैजसो अजोत केमिकल कारखानाभित्र रहेका छन्। धेरैजसो क्षेत्र रुसी सेनाको… Continue reading युक्रेनको सेभेरोदोनेत्स्कमा फसेका हजारौँ नागरिकहरूको उद्धारमा कठिनाई

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.