साढे ५ महिनापछि रवि फेरि सभापतिमा

१८ चैत, काठमाण्डौ। सहकारी प्रकरणमा कानूनी लडाइँ लडिरहेका रवि लामिछाने साढे ५ महिनापछि फेरि सभापतिका रुपमा आजदेखि पार्टी कामको जिम्मेवारीमा फर्किंदै छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते पक्राउ परेयता रवि अहिलेसम्म पार्टीको जिम्मेवारीबाट अलग छन्। पछिल्लो समय देशभरबाट कार्यकर्ताले वर्तमान राजनीतिक घटनाक्रममा कित्ता प्रस्ट पार्न दबाब दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको… Continue reading साढे ५ महिनापछि रवि फेरि सभापतिमा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.