४ वैशाख , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । सहकारी ठगी अभियोगमा पार्टी सभापति रवि लामिछाने पुनः पक्राउ पर्नुअघि नै उनले राजीनामा दिएकी हुन् । यद्यपि, उनको राजीनामा स्वीकृत भइसकेको छैन । रवि पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा पूर्व शिक्षामन्त्रीसमेत रहेकी सुमनाले राजीनामा बुझाएको रास्वपाका एक नेताले जानकारी… Continue reading सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा