६ फागुन , काठमाण्डौ। नेकपा एमालेका महासचिव शंकर पोखरेल र रुसी कुटनीतिज्ञबीच भेटवार्ता भएको छ । विश्व राजनीतिमा हलचल आएसँगै रसियन कुटनैतिक अधिकारीहरुले भेटवार्तालाई तिब्रता दिएका छन् । यसैक्रममा सोमबार पोखरेलसंग नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर–काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका हुन् । भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । दुतावासका… Continue reading रुसी अधिकारीसंग शंकर पोखरेलको भेट,के भयो कुरा ?
रुसी अधिकारीसंग शंकर पोखरेलको भेट,के भयो कुरा ?