२४ वर्षपछि पुटिन उत्तर कोरियाको भ्रमणमा जाँदै

४ असार, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै छन् । गएको वर्ष उत्तर कोरियाका नेता किम जोङ उनको रुस भ्रमणपछि पुटिनको उत्तर कोरिया भ्रमण हुने भएको बीबीसीले जनाएको छ । पुटिनको उत्तर कोरियाको भ्रमण २४ वर्षपछि हुन लागेको हो । यसअघि उहाँको प्रथम भ्रमण सन् २००० मा भएको थियो ।… Continue reading २४ वर्षपछि पुटिन उत्तर कोरियाको भ्रमणमा जाँदै

रुसी राष्ट्रपतिमाथि युद्ध अपराधको आरोप/पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

४ चैत ,एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने लगायतका युद्ध अपराधका लागि उनी जिम्मेवार रहेको आरोप लगाएको छ । आईसीसीका न्यायाधीशहरूले पुटिनसहित मारिया अलेक्सेभना लभोभा–बेलोभाविरुद्ध पक्राउ वारेन्ट जारी गरेको हो । मारिया रुसको बाल अधिकार आयुक्त हुन् ।… Continue reading रुसी राष्ट्रपतिमाथि युद्ध अपराधको आरोप/पुटिनविरुद्ध पक्राउ पुर्जी जारी