१९ मंसिर, काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि भारत भ्रमणमा छन् । उनको भारत भ्रमणलाई लिएर विश्वभरको चासो बढेको छ । भारत भ्रमणकै क्रममा पुटिनले विश्वभुराजनीतिमा हलचल ल्याउने अभिब्यक्ति समेत दिएका छन् । उनले इन्धन खरिदलाई लिएर अमेरिकाको ‘दोहोरो नीति’ माथि कडा प्रश्न उठाएका छन् । भारतीय समाचार च्यानल इन्डिया टुडेलाई… Continue reading मोदीले पुटिनलाई दिए गीता,२१ तोपको सलामी
Tag: #भ्लादिमिर पुटिन
ट्रम्प होइन पुटिनले रोजे कमला
२२ भदौ , एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने बताएका छन् । रूसको भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक फोरम’का सन्दर्भमा आयोजित प्रश्नोत्तर सत्रमा पुटिनले ह्यारिसलाई समर्थन गर्ने बताएका हुन् । ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै समर्थकलाई ह्यारिसको पक्षमा उतार्न आवश्यक छ’, उनले भने । डोनाल्ड ट्रम्पले रूसमाथि अन्य… Continue reading ट्रम्प होइन पुटिनले रोजे कमला
२४ वर्षपछि पुटिन उत्तर कोरियाको भ्रमणमा जाँदै
४ असार, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै छन् । गएको वर्ष उत्तर कोरियाका नेता किम जोङ उनको रुस भ्रमणपछि पुटिनको उत्तर कोरिया भ्रमण हुने भएको बीबीसीले जनाएको छ । पुटिनको उत्तर कोरियाको भ्रमण २४ वर्षपछि हुन लागेको हो । यसअघि उहाँको प्रथम भ्रमण सन् २००० मा भएको थियो ।… Continue reading २४ वर्षपछि पुटिन उत्तर कोरियाको भ्रमणमा जाँदै
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
२८ असार, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने भएका छन्।रूसी राष्ट्रपति कार्यालय क्रेमलिनलाई उद्धृत गर्दै पुटिन अर्को मंगलबार इरानको राजधानी तेहरान जाने समाचार संस्था एपीले जनाएको छ।तेहरानमा पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताय्यिप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीसँग त्रिपक्षीय वार्ता गर्नेछन्। पुटिनले टर्किस राष्ट्रपतिसँग बेग्लै भेट्ने कार्यक्रम पनि छ।गत फेब्रुअरी २४… Continue reading रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय