१२ भदौ, एजेन्सी । भारतको अध्यक्षतामा नयाँ दिल्लीमा ९ र १० सेप्टेम्बरमा हुन लागेको जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडन, ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक, चीनका राष्ट्रपति सी जिनपिङ, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसमेत विश्वका १९ देशका शीर्ष नेता सहभागी हुँदैछन । तर… Continue reading जी–२० का लागि रूसी राष्ट्रपति भारत नआउने
Tag: #रूसी राष्ट्रपति
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
२८ असार, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने भएका छन्।रूसी राष्ट्रपति कार्यालय क्रेमलिनलाई उद्धृत गर्दै पुटिन अर्को मंगलबार इरानको राजधानी तेहरान जाने समाचार संस्था एपीले जनाएको छ।तेहरानमा पुटिनले टर्कीका राष्ट्रपति रेसेप ताय्यिप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीसँग त्रिपक्षीय वार्ता गर्नेछन्। पुटिनले टर्किस राष्ट्रपतिसँग बेग्लै भेट्ने कार्यक्रम पनि छ।गत फेब्रुअरी २४… Continue reading रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय