२७ चैत , एजेन्सी । विश्व चर्चित फुटबलर तथा साउदी क्लव अल नासारका कप्तान क्रिस्टियानो रोनाल्डोलाई रातो कार्ड दिइएको खेलमा अल–नासारलाई पराजित गर्दै अल–हिलाल साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ। मोहम्मद बिन जायद स्टेडियममा सोमबार राति सम्पन्न सेमिफाइनलमा १० खेलाडीमा सिमित नासारलाई २–१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगेको हो। हिलालको जितमा अल–डावसरी… Continue reading रेड कार्ड पाएका रोनाल्डोले जब रेफ्रीलाई नै मुक्का उज्जाए
रेड कार्ड पाएका रोनाल्डोले जब रेफ्रीलाई नै मुक्का उज्जाए