बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु : सर्लाही

१५ साउन, विराटनगर । सर्लाहीको मलंगवा नगरपालिका–२ झण्डा बजारमा आज बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कौडेना गाउँपालिका–३ बस्ने ४० वर्षीय चन्दन चौधरी रहेका छन् । आज बिहान पौने ११ बजे ग १ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल… Continue reading बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु : सर्लाही

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.