मधेसका आठ राज्यमन्त्रीहरू बर्खास्त, आलोचनाले गर्‍यो काम !

२९ साउन, विराटनगर । ‘जम्बो’ मन्त्रिपरिषद् गठन गरेपछि सर्बत्र आलोचनाको शिकार बनेका मधेसका शतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। २० सदस्यीय मन्त्रीमण्डल विस्तार गरेर विवादमा तानिएका मुख्यमन्त्री सिंहले मंगलबार आठ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।जनमत पार्टीका नेता सिंह गत जेठ १५ गते मधेशको तेस्रो मुख्यमन्त्री बनेका थिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत… Continue reading मधेसका आठ राज्यमन्त्रीहरू बर्खास्त, आलोचनाले गर्‍यो काम !

लुम्बिनी प्रदेशको गौरव आयोजना नै अलपत्र

१७ साउन, काठमाण्डौँ । पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको छ । दुई वर्षमा सक्नेगरी सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरु समस्यामा परेका छन् । सडक खनेका कारण कतिपय जमिन भासिएको र पहिरो जाने गरेको स्थानीयहरुको… Continue reading लुम्बिनी प्रदेशको गौरव आयोजना नै अलपत्र

लुम्बिनी प्रदेशका वनमन्त्री स्वयम सर्पको उद्धार गर्न खटिए

२५ असार,बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ मा आज वृक्षरोपण कार्यक्रम थियो । वृक्षरोपणमा सहभागी हुन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षमन्त्री सुरेन्द्र हमाल पनि पुगेका थिए ।उक्त कार्यक्रममा जिल्ला वन अधिकृतसहित वनका कर्मचारी र स्थानीय बासिन्दाहरू सहभागी थिए । एक्कासि जिल्ला वन अधिकृतको मोबाइलको घण्टी बज्यो । वडा नम्बर २ का स्थानीय… Continue reading लुम्बिनी प्रदेशका वनमन्त्री स्वयम सर्पको उद्धार गर्न खटिए