२५ असार , काठमाण्डौ । नेपालप्रिमियर लिग (एनपीएल) मा देखिएको अनियमितता सम्बन्धी छानबिन प्रक्रिया अब विवादको अर्को चरणमा प्रवेश गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धानआयोगमा परेको उजुरीकाआधारमा खेलकुदमन्त्री तेजुलाल चौधरीले गठित कार्यदलले नेपालक्रिकेट संघ (क्यान) लाई पठाएको एक पत्रले नयाँविवादजन्माएको छ। उक्तपत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आधिकारिक लेटरहेडमा पठाइएको थियो, जुनकार्यदललाई प्रयोग गर्न कुनै अधिकार… Continue reading एनपीएललाई कामनगर्नु भनिएको पत्र नै फर्जी
एनपीएललाई कामनगर्नु भनिएको पत्र नै फर्जी