बाबुराम र बामदेवले माओवादीबाट चुनाव लड्ने

३१ साउन, काठमाण्डौ । नेपाल समाजवादी पार्टी र नेकपा एकता अभियान आगामी निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको शरणमा पुगेका छन् । नेकपा एमाले परित्याग गरेका नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी जसपा हुदै नेसपा गठन गरेका बाबुराम भट्टराईले आगामी चुनावमा माओवादीको चुनाव चिन्हबाट सहभागिता जनाउने भएका हुन् । माओवादी  परित्याग गर्दा कम्युनिष्ट विचारधारा… Continue reading बाबुराम र बामदेवले माओवादीबाट चुनाव लड्ने

वामदेव गौतमको नेपाल कम्युनिस्ट एकता राष्ट्रिय अभियान पार्टी निर्वाचन आयोगमा दर्ता

१६ साउन,काठमाण्डौ । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान निर्वाचन आयोगमा दर्ता भएको छ ।निर्वाचन आयोगको साउन १२ गतेको निर्णयानुसार दल दर्ताको प्रमाणपत्र दिइएको हो ।राजनैतिक दल दर्ता नम्बर १९० रहेको पार्टीलाई राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४ बमोजिम प्रमाणपत्र दिइएको सचिव गोकर्णमणि दुवाडीले जनकारी दिए ।पार्टीको चुनाव चिह्न दुई रेखा… Continue reading वामदेव गौतमको नेपाल कम्युनिस्ट एकता राष्ट्रिय अभियान पार्टी निर्वाचन आयोगमा दर्ता

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.