आज तीन प्रदेशमा पानी पर्न सक्ने

१३ चैत , काठमाण्डौ । हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ। बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानमान छ।… Continue reading आज तीन प्रदेशमा पानी पर्न सक्ने

वायु प्रदूषणमा दिल्ली विश्वकै पहिलो, काठमाडौं तेस्रो

२६ चैत ,काठमाण्डौ। काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्दै आएको स्वीजरल्यान्डस्थित आईक्यूएयरका अनुसार काठमाडौँ वायु प्रदूषणको दृष्टिले विश्वकै तेस्रो स्थानमा पुगेको छ । विश्वमै अस्वस्थकर वायुको पहिलो स्थानमा भारतको नयाँदिल्ली छ भने दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई शहर छ । चीनको बेइजिङ विश्वकै प्रदूषित शहरको सूचीको १५औँ नम्बरमा… Continue reading वायु प्रदूषणमा दिल्ली विश्वकै पहिलो, काठमाडौं तेस्रो

प्रदूषण रोक्न काठमाडौंसहित विश्वका आठ सहर प्रमुखहरुको संयुक्त प्रतिबद्धता

२१ मंसिर, काठमाडौँ । वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौंसहित विश्वका आठ ठूला सहरका प्रमुखहरुले संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसिप फर हेल्दी सिटिज)को विश्व सञ्जालमा आबद्ध सहरका प्रमुखहरुले जुम बैठकमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन् ।… Continue reading प्रदूषण रोक्न काठमाडौंसहित विश्वका आठ सहर प्रमुखहरुको संयुक्त प्रतिबद्धता

देशभर वायु प्रदूषण बढ्यो/ बुटवल र काठमाण्डौको हावा सबैभन्दा हानिकारक

बल्खु सडकमा उडेको धुलो ।

१९ फागुन, काठमाण्डौ । देशभर वायु प्रदूषण बढेको छ । अन्य क्षेत्रको तुलनामा आज बुटवलमा सबैभन्दा धेरै वायु प्रदूषण छ । त्यसपछि काठमाण्डौ उपत्यकामा वायु प्रदूषण उच्च छ । त्यस्तै दाङ र धनकुटामा पनि प्रदूषण बढेको छ । हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) बुटवलमा १ सय ७२ पुगेको छ । यो आज… Continue reading देशभर वायु प्रदूषण बढ्यो/ बुटवल र काठमाण्डौको हावा सबैभन्दा हानिकारक

काठमाडौँमा बढ्यो वायु प्रदूषण

बल्खु सडकमा उडेको धुलो ।

२३ पौष। कठमाण्डौ । हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढीरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा… Continue reading काठमाडौँमा बढ्यो वायु प्रदूषण

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.