सुमनाको गुनासो : विद्यार्थी संगठनकै कारण विद्यार्थीले पढ्न पाएनन्

२४ भदौ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विद्यार्थी संगठनकै कारण विद्यार्थीले पढ्न नपाएको भन्दै गुनासो पोखेकी छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्री र गृहमन्त्रीका पार्टीनिकट विद्यार्थी संगठनबीचको लडाईंका कारण विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीले पढ्न र जाँच दिन नपाएको बताएकी हुन् । दुई विद्यार्थी… Continue reading सुमनाको गुनासो : विद्यार्थी संगठनकै कारण विद्यार्थीले पढ्न पाएनन्

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.