१० जेष्ठ, काठमाडौँ । काठमाडौँ चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । आन्दोलित विद्यार्थीले प्रहरी वृत्त गौशालामा नाराबाजी गरिरहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गर्न कजेल, विद्यार्थी र अभिभावकसँग छलफलको प्रयास भइरहेको जनाएको छ । केही दिनअघि सामाजिक सञ्जालमा एक युवतीले आफूलाई सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार… Continue reading सेन्ट लरेन्स कलेजका एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित
सेन्ट लरेन्स कलेजका एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित