बजेट अभावमा छट्पटाउँदै विराटनगरका मेयर ! सडकमा पार्किङ निषेध गर्ने निर्णयबाट किन ब्याक भए ?

२८ माघ, विराटनगर । सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारबाट जनताका धेरै नै अपेक्षा रहेको पाइन्छ । घरदैलोमै भेटिने भएकाले पनि स्थानीय सरकारसित जनताका अपेक्षा धेरै भएको देखिन्छ । पछिल्लो पटकको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले कार्यभार सम्हालेको पनि २० महिना पूरा भएको छ । कतिपय स्थानीय सरकारबीच कामका विषयमा प्रतिस्पर्धा पनि भएको पाइन्छ ।… Continue reading बजेट अभावमा छट्पटाउँदै विराटनगरका मेयर ! सडकमा पार्किङ निषेध गर्ने निर्णयबाट किन ब्याक भए ?

विराटनगरका मेयरले अभियन्तालाई किन थुनाए ?

२१ साउन,विराटनगर । विराटनगर स्थित एक सामुदायिक विद्यालयको शैक्षिक स्थिति सुधारको माग राख्दै महानगर अघि प्रर्दशन गर्ने एक अभियन्तालाई थुनाएपछि विराटनगर महानगरपालिका मेयर विवादमा तानिएको छ । अभियन्ता थुनाएको भन्दै सामाजिक संजाल तथा अन्य अभियन्ताहरुबाट समेत लगातार प्रश्न उठ्न थालेपछि मेयरले प्रष्टिकरण दिएका छन् । विराटनगरको ग्रोगाहा उच्च माविमा शैक्षिक सुधारको मागसहित महानगरपालिका कार्यालयको प्रवेशद्वारअगाडि… Continue reading विराटनगरका मेयरले अभियन्तालाई किन थुनाए ?

विराटनगरका मेयरले खोले पूर्व मेयरको बेथिती

१० भदौ , विराटनगर । विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको ९० दिन पुगेपछि वितेको ५ वर्षको महानगर नेतृत्को कामको समीक्षा गर्दै श्वेतपत्र जारी गरेको छ। नेपाली कांग्रेसबाट निर्वाचित महानगर प्रमुख नागेश कोइरालाले बितेका पाँच वर्ष आफ्नै पार्टीका मेयर भीम पराजुली नेतृत्वको महानगरले विकासका लागि कुनै पनि महत्त्वपूर्ण कार्य गर्न नसकेको औँल्याएका छन्।… Continue reading विराटनगरका मेयरले खोले पूर्व मेयरको बेथिती

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.