१६ मंसिर,एजेन्सी । कतारमा जारी विश्वकप फुटबलमा समूह चरणअन्तर्गत अन्तिम चरणका खेल आधा सकिँदा नकआउट चरणमा जाने १४ टोलीको टुंगो लागेको छ। जसमा समूह ‘ए’बाट नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका छन्। नेदरल्याण्ड्स ७ अंकसहित सममूह विजेता बनेर अन्तिम १६ मा पुगेको हो। सेनेगल भने ६ अंकसहित समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको… Continue reading विश्वकपमा नकआउटमा पुग्ने १४ टोली कुन–कुन हुन् ?
विश्वकपमा नकआउटमा पुग्ने १४ टोली कुन–कुन हुन् ?