१५ भदौ, विराटनगर । नेपाली कांग्रेसभित्र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको प्रतिवेदनलाई लिएर पटकपटक छलफल भइसकेको छ । पछिल्लो समय कांग्रेसमा टाउको दुखाइकै विषय बनेको महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनका विषयमा गहन छलफलका लागि सभापति शेरबहादुर देउवा लागिपरेका छन् । आफू अफ्ठेरोमा पर्ने छाँटकाँट देखिएपछि सत्तारूढ दल कांग्रेसका सभापति देउवा महामन्त्री शर्मा र थापाको… Continue reading कांग्रेसमा ‘टाउको दुखाइ’ बन्यो महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदन !
कांग्रेसमा ‘टाउको दुखाइ’ बन्यो महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदन !