विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२९ असोज , काठमाण्डौ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको तेस्रो तथा निर्णायक खेलमा आज नेपाल घरेलु टिम ओमानविरुद्ध मैदान उत्रिँदैछ । आज नेपाल जितसहित तेस्रोपटक विश्वमञ्चमा उक्लिने लक्ष्यमा हुनेछ । सुपर–६ मा लगातार दोस्रो जित निकालेको नेपाल ६ अंकसहित विश्वकपनजिक पुगिसकेको छ । नेपालले आजको खेलमा जित निकाले आगामी वर्ष भारत… Continue reading विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

२४ असोज , काठमाण्डौ । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा शानदार सुरुवात गरेको नेपालले आज आफ्नो दोस्रो खेलमा जापानसँग खेल्दैछ। नेपाल र जापानबीच आज अपराह्न सवा ४ बजे खेल सुरू हुनेछ। समूह २ मा रहेको दुवै टोलीले एक÷एक खेल जितेर शीर्ष ६ मा स्थान बनाइसकेका छन्। नेपाल र जापान दुवैले पहिलो… Continue reading नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित

२३ असोज , काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । ओमानमा बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । नेपाली बलर चम्किदा कुबेती ब्याटर निरीह… Continue reading विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.