२४ भदौ, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसभित्रमा प्रधानमन्त्री पद शेरबहादुर देउवाले सम्हाल्नेजस्तो देखिएपछि सभापतिमा आकंक्षा राख्नेहरू बढ्न थालेका छन् । सत्ता समीकरण फेरबदल नभएमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालो सकिएपछि गठबन्धनबीचको सहमतिअनुसार देउवाले मुलुकको कार्यकारी भूमिका सम्हाल्ने छन् । त्यसपछि भने कांग्रेसले नयाँ सभापति पाउने हो कि भन्ने अनुमान गर्न सकिन्छ । यसैबीच, कांग्रेसका… Continue reading कांग्रेसमा अबको सभापति को ? शशांक र शेखर दुवैको आकंक्षा
कांग्रेसमा अबको सभापति को ? शशांक र शेखर दुवैको आकंक्षा