सुमनाको नजर अब शिक्षक सरुवामा

३ वैशाख , काठमाण्डौ। चिकित्सा सुधार सुझाव आयोगको ६ वर्षदेखि लुकाइएको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको निर्णय गरेर थप चर्चामा रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवाको बेथिती हटाउने तयारीमा जुटेकी छन् । उनले शिक्षक सरुवा मापदण्डका लागि सुझाव माग गरेकी छन् । जिल्लान्तर शिक्षक सरुवा स्थगित गरेको शिक्षा मन्त्रालयले त्यसका लागि शिक्षक… Continue reading सुमनाको नजर अब शिक्षक सरुवामा

अब शिक्षकको सरुवा स्थानीय तहले गर्ने / राहत शिक्षक पनि स्थायी, नभए आर्थिक सुविधा

२७ भदौ, काठमाण्डौ । शिक्षक सरुवा स्थानीय तहले गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा स्थानीय तहले सोही स्थानीय तह अन्तर्गतको एक सार्वजनिक विद्यालयबाट अर्को सार्वजनिक विद्यालयमा तथा एक स्थानीय तहले अर्को स्थानीय तहमा सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ।… Continue reading अब शिक्षकको सरुवा स्थानीय तहले गर्ने / राहत शिक्षक पनि स्थायी, नभए आर्थिक सुविधा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.