धवनले अब एनपिएलका बाँकी खेल नखेल्ने, अर्काे वर्ष खेल्ने

२३ मंसिर, काठमाण्डौ। कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का अब बाँकी खेल नखेल्ने भएका छन् । कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो । ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किने भएका छन् । कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने… Continue reading धवनले अब एनपिएलका बाँकी खेल नखेल्ने, अर्काे वर्ष खेल्ने

सन्न्यास लिन हतारिए कि शिखर धवन ?

८ भदौ, विराटनगर । मिस्टर आइसिसी भनेर चिनिने भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरे । शनिबार सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै क्रिकेटबाट अलग भएको सुनाएका हुन् । धवनले भिडियोमा आफ्नो बाल्यकालका क्रिकेट प्रशिक्षकदेखि भारतीय क्रिकेट बोर्डसम्मलाई सम्झिए । आफूलाई क्रिकेटमार्फत् विश्वमाझ चिनाउनेप्रति नतमस्तक देखिएका उनले सबैलाई धन्यवाद… Continue reading सन्न्यास लिन हतारिए कि शिखर धवन ?

भारतीय क्रिकेटमा पूराना आउट, नयाँलाई अवसर

१७ असोज,एजेन्सी । दक्षिण अफ्रिकासँगको तीन एकदिवसीय सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ। यस टोलीको कप्तान शिखर धवनलाई बनाइएको छ। यो टोलीबाट धेरै केही महत्वपूर्ण खेलाडीलाई विश्राम दिइएको छ। धवनबाहेक श्रेयस अय्यरलाई टोलीको उपकप्तान बनाएको छ। केही समयदेखि रोहित शर्माको अनुपस्थितिमा एकदिवसीय टोलीमा धवनले कप्तानी गरिरहेका छन्। भारतले दक्षिण अफ्रिकासँग तीन एकदिवसीय सिरिज खेल्नेछ… Continue reading भारतीय क्रिकेटमा पूराना आउट, नयाँलाई अवसर

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.