प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

१२ कार्तिक , काठमाण्डौ । प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनुवाइ सुरु हुदैछ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमाथि परेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति, संसद् विघटन बदर, र पुनः स्थापनासम्बन्धी आदेशको माग गर्दै दायर भएका सबै रिट एकै पटक सुनुवाइका लागि पेस गरिएका हुन्… Continue reading प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.