सुमना श्रेष्ठको आरोप : रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकारले भजन मण्डली बनायो

१ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सञ्चार तथा सूचना प्रविधि मन्त्रीले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकारको भजन मण्डली बनाउन उद्दत भएको आरोप लगाएकी छन् । शनिबार सामाजिक सञ्जाल एक्समा ट्विट गर्दै पूर्व शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले सरकारी सञ्चारमाध्यमलाई भजन मण्डली बनाएमा लोकतन्त्रको एउटा खम्बा कमजोर हुने पनि धारणा राखेकी छन्… Continue reading सुमना श्रेष्ठको आरोप : रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकारले भजन मण्डली बनायो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.