कुलमानलाई शून्य अंक दिएपछि बबाल, सभामुखको रुलिङ

२१ फागुन , काठमाण्डौ। सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अङ्क दिएर हटाउन खोजेको भन्दै विपक्षी दलहरुले संसद तताएका छन् । प्रतिपक्षी दलका सांसदहरूले सरकारको यो कदमको विरोध गरेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले घिसिङप्रति प्रतिशोध राखेको बताए । “आफ्नो मूल्याङ्कन नहेर्ने अनि प्राधिकरणलाई… Continue reading कुलमानलाई शून्य अंक दिएपछि बबाल, सभामुखको रुलिङ

कृषकहरुलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ

२९ जेष्ठ, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिए । ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण… Continue reading कृषकहरुलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.