खेलकुदको इतिहास बोकेका १ सय ८७ खेलाडी प्रदेश १ खेलकुद बोर्डले गर्यो सम्मान

२० असार,विराटनगर । विभिन्न अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेका खेलाडीलाई प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले सम्मान गरेको छ । प्रदेशस्तरमा विभिन्न कालखण्डमा देशको खेलकुदको ऐतिहासिक गरिमा बोकेका खेलाडीहरुलाई सम्मान स्वरुप सम्झिएको यो नै पहिलो पटक हो । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा बोर्डले प्रदेश १ का विभिन्न स्थानबाट देशको प्रतिनिधित्व गर्दै ओलम्पिक, एसियाली खेलकुद तथा दक्षिण एसियाली… Continue reading खेलकुदको इतिहास बोकेका १ सय ८७ खेलाडी प्रदेश १ खेलकुद बोर्डले गर्यो सम्मान

प्रदेश १का अन्तर्राष्ट्रिय खेलाडीलाई खेलकुद बोर्डले सम्मान गर्ने

१७ असार,विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले ओलम्पिक, एसियन र साफ गेममा सहभागि खेलाडीलाइ सम्मान गर्ने भएको छ । बोर्डले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असार १९ गते विराटनगरमा खेलाडीहरुलाई सम्मान गर्ने जानकारी दिएको हो । सो अवसरमा प्रदेश १ बाट हालसम्म अन्तर्राष्ट्रियस्तरको स्पर्धामा सहभागि खेलाडीको बृहत भेलाको आयोजना गर्न… Continue reading प्रदेश १का अन्तर्राष्ट्रिय खेलाडीलाई खेलकुद बोर्डले सम्मान गर्ने

शीतगङ्गा नगरपालिकाले ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मानस्वरुप २५ हजार दिने

१५ जेष्ठ, अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मान स्वरुप २५ हजार रुपैयाँ दिने भएको छ । शीतगङ्गा नगरपालिकाको प्रथम कार्यपालिकाको बैठकले नगरभित्र रहेका ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको मेयर छविलाल पौडेलले बताए । उनले वृद्ध अवस्थामा हेरचाह गर्ने घरपरिवारको लागि… Continue reading शीतगङ्गा नगरपालिकाले ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मानस्वरुप २५ हजार दिने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.