१३ चैत , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले देशभरि आक्रोशको ज्वाला बलिरहेको छ । एक समय देशलाई लोडसेडिङको कहरबाट मुक्त गराएर ‘उज्यालो युग’ सुरू गर्ने व्यक्ति आज आफ्नै सरकारको अन्यायको सिकार बनेका छन् । सरकारको यो कदमलाई कतिपयले ‘रातो टीका लगाएर कालो काम’ भनेका छन्, भने कतिले ‘जनताको… Continue reading देश उज्यालो बनाउनेलाई अँध्यारोमा धकेल्ने सरकार !
देश उज्यालो बनाउनेलाई अँध्यारोमा धकेल्ने सरकार !