६ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बयानका लागि बोलाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभा सांसद लामिछानेलाई शुक्रबार बयानका लागि बोलाएको हो । सहकारीको रकम अपचलनका विषयमा सोधपुछ गर्न लामिछानेलाई शुक्रवारका… Continue reading सहकारीको बचत अपचलन : छानविन समितिले बयानका लागि रवि लामिछानेलाई बोलायो
सहकारीको बचत अपचलन : छानविन समितिले बयानका लागि रवि लामिछानेलाई बोलायो