दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

२७ मंसिर , काठमाण्डौ। साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । साइबर अपराधको आरोपमा उनीविरुद्ध बुधवार मुद्दा दर्ता भएको थियो। न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले… Continue reading दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

ओलीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने साइबर अपराध

१९ भदौ , काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्ट्याटस लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको छ । फेसबुकमा आलोचना गरेकै आधारमा बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत, काठमाडौंको आदेशमा धरौटीमा छुटेका… Continue reading ओलीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने साइबर अपराध

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.